नेपालमा दक्ष जनशक्तिले अभाव कम गर्न आग्रह

स्वदेशमा लगानीमात्र होइन, दक्ष जनशक्ति समेत उत्पादन गर्न गैर आवासीय नेपालीलाई सुझाइएको छ । मासिक ४० हजार श्रमिक रोजगारीका लागि विदेशिएको जनाउंदै लन्डनमा आयोजित एक कार्यक्रमका सहभागीले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न खांचो रहेको औंल्याए । नेपालस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी एकेडेमीले लन्डनमा आयोजना गरेको एक सेमिनारमा उक्त एकेडेमीका सञ्चालक एवं एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष … Continue reading नेपालमा दक्ष जनशक्तिले अभाव कम गर्न आग्रह